Rule 3B
कारबाही टुङ्गो लगाउनु पर्ने अवधि
संवत् २०६६ साल चैत्र मसान्तसम्म ‘ख’ श्रेणीको विर्ता जग्गा दर्ता गराउनको लागि ऐनको दफा ७क. बमोजिम परेको दरखास्त र
ऐनको दफा १२क. को प्रतिवन्धात्मक वाक्यांश बमोजिम रैकरमा परिणत गरी जग्गा दर्ता गराउन परेका निवेदनहरु उपरको कारबाही संवत् २०६७ साल चैत्र मसान्तभित्र टुङ्गो लगाई सक्नु पर्नेछ ।